तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2024-5NS1MT
मिति
स्थिति प्रक्रियामा रहेको
गुनासो स्रोत वेब एप
गुनासो कर्ता रन्जीता चाैधरी, रामधुनी,
सम्वन्धित कागजातहरु 1726391262_1111.png
गुनासो/उजुरीको संक्षिप्त विवरण उर्मिलाकाे घर अगाडि बाटाेकाे छेउमा फाेहेर थुप्रेर गाउभरी दुर्गन्धित भएर बस्न नसक्ने भएकाेले यसलाई तुरुन्त समाधान गरिदिनुहुन अनुराेध छ ।
कार्यहरू
सम्बन्धित ठाउँमा जानकारी गराईसकेकाे । वडा नं २ कार्यालय , रामधुनी नगरपालिका झुम्का सुनसरी
तँपाइकाे गुनासाे वडा नं २ कार्यालय , रामधुनी नगरपालिका झुम्का सुनसरी मा प्रकृयाकाे लागि पठाइएको छ । नमस्ते रामधुनी, रामधुनी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
जनगुनासो नमस्ते रामधुनी मा दर्ता भएको छ । नमस्ते रामधुनी, रामधुनी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
जनगुनासो नमस्ते रामधुनी मा दर्ता भएको छ । नमस्ते रामधुनी, रामधुनी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
तपाइको जनगुनासो नमस्ते रामधुनी कक्षले अध्यायन हुदैछ। -- नमस्ते रामधुनी, रामधुनी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय